IME Life New

सनराइज बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंकले २ लाख ८३ हजार ७८६ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । उक्त शेयरको न्यूनतम मूल्य १४० रुपैयाँ तोकिएको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक  शेयर खरिद गर्नका लागि बैंकका संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने भएकोले संस्थापक शेयरधनीहरुले के कति शेयर खरिद गर्ने हो सो खुलाई बैंकका इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशन भएको ३५ दिनभित्र आवेदन दिन बैंकले आग्रह गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS