IME Life New

सनराइज बैंकको नो ट्रबल पैसा डब्बल योजना सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं।‌ सनराइज बैंकले ६ वर्ष ५ महिनामै दोब्बर हुने मुद्दती निक्षेप खाताको घोषणा गरेको छ। बैंकले आफ्ना ग्राहकलाई न्यूनतम १ लाख रुपैयाँको मुद्दती निक्षेपमा ६ वर्ष ५ महिना पुरा भएपछि दोब्बर रकम फिर्ता दिने बचत योजनाको घोषणा गरेको हो।

यो मुद्दती निक्षेप खाताका ग्राहकले मुद्दती निक्षेप कै धितोमा बचत रकमको ९० प्रतिशत कर्जा सुविधा समेत प्राप्त गर्न सक्ने सुविधा उपलब्ध छ।
साथै ५ लाख रुपैयाँसम्म वा निक्षेपको ८० प्रतिशतसम्म क्रेडिट कार्डको सुविधा समेत बैंकले दिनेछ। यसबाहेक ग्राहकले निस्शुल्क लकर सुविधा समेत प्राप्त गर्नेछन्।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS