IME Life New

सनराइज बैंकको थप एक शाखारहित बैंकिङ सेवा संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंकले थप एक शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले बाँके जिल्लाको जानकी गाउँपालिका वडा न ४ खजुराखुर्दमा आफ्नो ७९ औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।

उक्त शाखा रहित बैंकिङ सेवाको उद्घाटन जानकी गाउँपालिकाका अध्यक्ष भुमिसरा धिताल र बैंकका नेपालगंज शाखाका शाखा प्रबन्धक अनिल बज्राचार्यले सयुक्त रुपमा गरे । उक्त शाखा रहित बैंकिङ सेवाका लागि ब्यावसायिक प्रतिनिधिका रुपमा ललिता मिश्रलाई नियुक्त गरेको बैंकले जनाएको छ ।

Esewa
Crest

बैंकले हाल ७९ शाखारहित बैंकिङ सेवा, १३९ वटा शाखा कार्यालय र १५८ एटिएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS