IME Life New

सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश इकाईधनीको खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डले इकाईधनीको खातामा नगद लाभांश पठाउन थालेको छ । फण्डले गत वर्षको नाफाबाट करसहित १२ प्रतिशत लाभांश बिहीबारदेखि इकाईधनीको खातामा पठाउन थालेको जनाएको छ ।

इकाई धितो राखेर कर्जा लिएका इकाईधनीले भने बैंक तथा वित्तीय संस्थाको स्वीकृतपत्र बुझाएपछि मात्रै उक्त लाभांश पाउनेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS