IME Life New

सञ्चय कोषका नवनियुक्त अध्यक्ष डा. घिमिरेले लिए सपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । कर्मचारी सञ्चय कोषका नवनियुक्त अध्यक्ष अर्थ मन्त्रालयका राजश्व सचिव डा.राम प्रसाद घिमिरेले सपथ ग्रहण गरेका छन् । उनले उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेलसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।

नेपाल सरकार (मन्त्रिपरिषद्को) २०७९/१०/०४ को निर्णय अनुसार घिमिरे कर्मचारी सञ्चय कोषको अध्यक्ष पदमा नियुक्त भएका थिए । यस अघि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि पुष्कर कोष सञ्चालक समितिको अध्यक्ष थिए।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS