IME Life New

श्वेत गंगाका अध्यक्ष डा.श्रेष्ठको राजिनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्वेत गंगा हाइड्रोपावरका अध्यक्ष डा.मणिकलाल श्रेष्ठले आफ्नो पदबाट राजिनामा दिएका छन् । श्रेष्ठले संचालक समितिको अध्यक्ष पदबाट माघ १० गते राजिनामा दिएका हुन् । उनले दिएको राजिनामा कम्पनीको माघ १७ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको जनाएको छ ।

1675162438385

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS