IME Life New

श्रीलंकामा राष्ट्रिय ध्वजावाहकलाई ऋणमुक्त बनाउन सरकारले दियो रू २० अर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दक्षिण एशियाली मुलुक श्रीलंकाको सरकारले राष्ट्रिय ध्वजावाहक वायू सेवा प्रदायक, श्रीलंकन एयरलाइन्सलाई ऋण मुक्त बनाउन २० अर्ब रूपैयाँ उपलब्ध गराउने भएको छ।

राष्ट्रपति अनुरा कुमारा दिसानायकेले आर्थिक वर्ष २०२५ को बजेट वक्तव्य सार्वजनिक गर्दै एयरलाइन्सलाई ऋण मुक्त बनाउनका लागि सरकारका तर्फबाट यो रकम उपलब्ध गराउने घोषणा गरेका हुन् ।

Esewa
Crest

राष्ट्रपति अनुरा कुमारा दिसानायकेले ऋणवापतको साँवा चुक्ता गर्न १० अर्ब रुपैयाँ र ब्याज वापतको रकम चुक्ता गर्न १० अर्ब रुपैयाँ छुट्याइने जानकारी गराएको डेलीमिररको अनलाइन संस्करणमा उल्लेख छ।

सरकारले ऋणवापतको साँवा ब्याज दुबै भुक्तानी गरि सकेपछि यो वायू सेवा प्रदायकले आफ्नो नाफा सुनिश्चित गर्ने पूर्णरूपमा जिम्मेवार हुनुपर्नेमा पनि राष्ट्रपतिले जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS