IME Life New

शौर्य सिमेन्ट इण्डष्ट्रिजले डाक्यो सधारण सभा, प्रिमियममा आइपीओ निष्काशन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पहिलो वार्षिक साधारण सभा चैत १ गते गर्ने भएको छ । साधारण सभा नक्सालस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा उक्त दिन दिउँसो २ः३० बजे शुरू गर्ने जनाएको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र चालू आवको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै सभाले कम्पनीको पूँजीको संरचना परिवर्तन हुने भएकोले प्रबन्धपत्र तथा नियमावलीबमोजिम सर्वसाधारणमा जारी गर्ने भनी छुट्याएको शेयरलाई संशोधन गरी प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS