IME Life New

शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेरबहादुर देउवा पाँचौं  पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् । संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।

सर्वोच्च अदालतको सोमबारको परमादेश कार्यान्वयन गर्दै भण्डारीले नियुक्ती गरेकी हुन् । देउवाले आजै शपथ खाने तयारी भैरहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । देउवा यसअघि २०५२, २०५८, २०६१ र २०७४ सालमा प्रधानमन्त्री बनिसकेका छन्।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS