IME Life New

शेयर बजार दोहोरो अंकले बढ्दा यि हुन् सर्वाधिक धेरै बढ्ने १० कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बिहीबार नेप्से सूचक दोहोरो अंकले सुधार हुँदा सर्वाधिक धेरै अपर तामाकोशीको शेयर मूल्यमा सुधार भएको छ । अपर तामाकोशीको शेयर मूल्य ७.१४ प्रतिशतले सुधार हुँदा ५४० रुपैयाँ कायम भएको छ । दोस्रो धेरै बढ्नेमा रिभर फल्स पावर रहेको छ । रिभर फल्सको शेयर मूल्य ६.३९ प्रतिशतले बढेर २३३ रुपैयाँमा कारोबार भएको छ ।

धेरै समय पछि बोटलर्स नेपालको शेयर मूल्यमा सुधार देखिएको छ । लाभांश दिने पुर्वसन्ध्यामा कम्पनीको शेयर मूल्य ७८० रुपैयाँले बढेर १३५३० रुपैयाँ पुगेको छ । सर्वाधिक धेरै बढ्नेमा अन्य कम्पनीहरु क्रमश गणपती लघुवित्त ५.५४ प्रतिशत, स्वाबलम्बन ५.५३ प्रतिशत, मैलुख खोला ५.१३ प्रतिशत, निर्धन उत्थान लघुवित्त ५.१२ प्रतिशत, साधना लघुवित्त ४.९७ प्रतिशत, मिथिला लघुवित्त ४.८८ प्रतिशतले बढेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS