IME Life New

शेयर बजार उकालो लाग्दा यी हुन् सर्वाधिक कारोबार हुने कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार उकालो लागेको छ । आज बजार ५९ दशमलव ८७ ले बृद्धि हुँदा १९८३ दशमलव ९५ को विन्दुमा कायम भएको छ । आज ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार रुपैयाँको शेयर कारोबार हुँदा २०२ कम्पनीको शेयर बढेको छ भने २ कम्पनीको शेयर ओरालो लागेको छ ।

बजार बढेसँगै आज सबैभन्दा धेरै शेयर कारोबार गर्ने कम्पनीमा लक्ष्मि बैंक रहेको छ । बैंकले आज २० करोड ९४ लाख रुपैयाँको शेयर कारोबार गरेको छ भने नेपाल दुरसञ्चार कम्पनीले १४ करोड २ लाख रुपैयाँको शेयर कारोबार गरेको छ ।

Esewa
Crest

साथै आज हिमालयन डिष्टिलरीको १२ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी नबिल बैंक लिमिटेडले ११ करोड ३२ लाख रुपैयाँको शेयर काराबार गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS