IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार पनि बढेको छ। नेप्से परिसूचक ६.३७ अंकले बढेर २१२१.६२ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा ११९ कम्पनीको शेयरभाउ उकालो लागेको छ। ११५ कम्पनीको शेयरभाउ घट्दा १३ कम्पनीको स्थिर रहेको छ।

Esewa
Crest

शेयर बजारका कारोबार रकम भने दैनिकजसो बढिरहेको छ। आज ५ अर्ब ८९ करोड माथिको कारोबार भएको छ। यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको उच्च कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः २७ करोड ६३ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः २४ करोड ४८ लाख रुपैयाँ
  • ग्रीनलाइफ हाइड्रोपावरः १९ करोड ९५ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः १४ करोड ३० लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः १४ करोड ३ लाख रुपैयाँ
  • सानिमा जीआईसी इन्स्योरेन्सः १२ करोड ७५ लाख रुपैयाँ
  • युनाइटेड इदी मर्दीः १० करोड २९ लाख रुपैयाँ
  • ग्लोबल आइएमई लघुवित्तः १० करोड ३ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ९ करोड २२ लाख रुपैयाँ
  • बरुण हाइड्रोपावरः ८ करोड ६९ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS