IME Life New

शेयर बजारमा सामान्य सुधार हुँदा यि हुन सर्वाधिक धेरै बढेका १० कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा सामान्य सुधार हुँदा सबैभन्दा धेरै अपर हेवाखोला हाइड्रोपावरको शेयर मूल्य ८.४५ प्रतिशतले बृद्धि भएको छ । आज सबैभन्दा धेरै बढ्ने कम्पनीहरुको सूचीमा म्युचुअल फण्ड परेका छन् ।

सर्वाधिक धेरै बढ्नेमा कम्पनीहरुमा इमर्जीङ नेपाल ३.३४ प्रतिशत, नेपाल टेलिकम ३.३० प्रतिशत, ओरिएण्टल होटल ३.२६ प्रतिशत, हिमालयन पावर २.२७ प्रतिशत, विशाल बजार १.९१ प्रतिशतले बढेको छ । म्युचुअल फण्डहरुमा नविल व्यालेन्स फण्ड तीन, ग्लोबल आइएमई सम्मुन्नत स्किम एक, लक्ष्मी उन्नती कोष, सिटिजन म्युचुअल फण्ड एकको मूल्यमा सुधार देखिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS