IME Life New

शेयर बजारमा उछाल आउँदा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ। बजार परिसूचक ९४.५३ अंकले बढ्दा २८६०.९१ को विन्दुमा बन्द भएको छ।

भारी अंकले बढेको बजारमा आज दैनिक कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ। आज २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। जुन नेपाली शेयर बजारको इतिहासमै उच्च हो।

Esewa
Crest

कारोबारले रेकर्ड बनाएको आज दिन सबै १३ वटै उपसमूहमा हरियाली छाएको छ। आज जीवन बीमा समूह सर्वाधिक ४.५५ प्रतिशतले बढेको छ। यो दिन हिमालयन रिइन्स्योरेन्सको उच्च कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः १ अर्ब ५२ करोड २० लाख रुपैयाँ
  • शिवम सिमेन्टः १ अर्ब १६ करोड ६४ लाख रुपैयाँ
  • निफ्राः ६८ करोड २७ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ५९ करोड ७४ लाख रुपैयाँ
  • अपर तामाकोशीः ५५ करोड २५ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः ५२ करोड ३९ लाख रुपैयाँ
  • मैलुङ खोला जलविद्युतः ५१ करोड ८९ लाख रुपैयाँ
  • अपी पावरः ४९ करोड ९५ लाख रुपैयाँ
  • हिमाल दोलखा हाइड्रोपावरः ४० करोड ११ लाख रुपैयाँ
  • हिमालयन लाइफः ३८ करोड ५१ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS