IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धितोपत्र कारोबार हुने साताको अन्तिम बिहीबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक ३२.८१ अंकले घटेर २४८६.७६ को विन्दुमा झरेको छ।

बजार घट्दा ३९ कम्पनीको शेयरभाउमात्रै बढेको छ। २०१ कम्पनीको शेयरभाउ घट्दा ४ वटाको स्थिर रहेको छ।

Esewa
Crest

बजार घट्दा ११ वटा समूह ओरालो लागेको छ भने २ वटा उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह र व्यापार समूह बढ्दा अन्य सबै समूह घटेका छन्।

बजारमा आज ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँबराबरको कारोबार भएको छ। सर्वाधिक कारोबार अपी पावरको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • अपी पावरः ४७ करोड ९९ लाख रुपैयाँ
  • एनएलजी इन्स्योरेन्सः १७ करोड ७३ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः १४ करोड २५ लाख रुपैयाँ
  • सानिमा रिलायन्स लाइफः १३ करोड ८५ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १३ करोड ३९ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ११ करोड ७ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः १० करोड १८ लाख रुपैयाँ
  • रुरु जलविद्युतः ८ करोड ८९ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः ७ करोड २७ लाख रुपैयाँ
  • सगरमाथा जलविद्युतः ६ करोड ५१ लाख रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS