IME Life New

शेयर कारोबार जेठ २० गतेसम्म स्थगित गर्ने नेप्सेको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आगामी जेठ २० गतेसम्म शेयर कारोबार स्थगित गर्ने निर्णय गरेको छ । आज बसेको बैठकपछि नेप्सेले एक सूचना जारी गर्दै आगामी जेठ २० गतेसम्म शेयर कारोबार स्थगित हुने जनाएको हो ।

नेप्सेका उप–प्रबन्धक प्रविन पन्दाकले आज सूचना जारी गर्दै लकडाउन अवधीभर जेठ ६ गतेदेखि जेठ २१ गतेसम्म शेयर करोबार नहुने जनाइएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS