IME Life New

शेयरप्रो सेक्यूरिटीजले ल्यायो आकर्षक अफर, ३६५ जनालाई शतप्रतिशत छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयरप्रो सेक्यूरिटीज प्रा. लिले नयाँ अफर संचालनमा ल्याएको छ । नेपालको उदीयमान शेयर दलाली सेवा प्रदान गर्ने कम्पनिले आफ्ना नयाँ ग्राहकहरुलाई लक्षित गरेर आकर्षक छुटका कार्यक्रमहरु सगौरव प्रस्तुत गरेको हो ।

शेयरप्रो सेक्यूरिटीजले धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त असार २८ गतेबाट धितोपत्र दलाली र निक्षेप सदस्यको सेवा प्रदान गर्र्र्दै आइरहेको छ । ग्राहकहरुको सन्तुष्टि प्रतिको आफ्नो प्रतिबद्धता अन्तर्गत ग्राहकहरुलाई लक्षीत गरी कम्पनीले आजकै मितिबाट लागु हुने गरी प्रथम ३६५ जना नयाँ ग्राहकहरुलाई डिम्याट खाता तथा मेरो शेयर सदस्यतामा शतप्रतिशत छुटको योजना सार्वजनिक गर्दछ ।

Esewa
Crest

यस योजना अन्तर्गत पहिलो ३६५ जना ग्राहकले निःशुल्क डिम्याट खाता तथा मेरो शेयर सदस्यता लिई कारोबार गर्न सक्नुहुनेछ । धितोपत्र बजारमा रुची राख्ने जो कोहि व्यक्तिले यो योजनामा सहभागी भई लाभ लिन सक्ने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS