IME Life New

शेयरधनीलाई बोनश वापतको कर तिर्न स्वरोजगार लघुवित्तको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई बोनश शेयर वितरणको लागि कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । संस्थाले २०७७ साल असोज २५ गते पश्चात सेयर खरिद गरी कायम भएका शेयरधनीहरूलाई संस्थाको यसै बर्षको कार्तिक २८ गते सम्पन्न १३ औँ वार्षिक साधारण सभाबाट पारित भएको २५ प्रतिशतका दरले बोनश शेयर बापतमा लाग्ने कर रकम जम्मा गर्न आग्रह गरेको हो ।

शेयरधनीहरूले संस्थाको नाममा रहेको बैंक खातामा कर बापतको रकम जम्मा गरी आफ्नो बोनश शेयर प्राप्त गर्न सक्नेछन् । कर वापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नं नाम तथा सम्पर्क नम्बर समेत अनिवार्य उल्लेख गर्न संस्थाले आग्रह गरेको छ ।

Esewa
Crest

हालसम्म आफ्नो शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरूले आफ्नो शेयर अभौतिकीकरण गराएपछि मात्र बोनश जम्मा हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS