IME Life New

शेयरधनीलाई पुरानो लाभांश बुझिलिन सानिमा माई हाइड्रोपावरको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लाभांश रकम बुझिलिन आग्रह गरेको छ । कम्पनीको विभिन्न साधारण सभाबाट पारित भएको लाभांश सम्बन्धित शेयरधनीहरू हालसम्म पनि बुझिलिन नआएकोले उक्त लाभांश रकम बुझिलिन आग्रह गरेको हो ।

कम्पनीले चालू आर्थिक वर्षसम्मको लाभांश रकम सम्बन्धित शेयरधनीले हालसम्म पनि बुझि नलिएको तथा हकदाबीसमेत नपरेकोले लिन बाँकी रहेको लाभांश रकम कम्पनीको शेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेड सममार्ग १ नक्साल, काठमाडौंमा सम्पर्क गरी बुझिलिन आग्रह गरेको हो ।

Esewa
Crest

साथै लाभांश वितरण गर्ने विषयमा कम्पनीको साधारण सभाले निर्णय गरेको मितिले पाँच वर्षको अवधि समाप्त भएपछि कुनै पनि शेयरधनीले बुझी नलिएको नगद लाभांशको रकम कम्पनीको ऐनबमोजिम उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने समेत कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS