IME Life New

शिवश्री हाइड्रोपावरले शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको वैशाख १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कायम चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निणर्य गरेको हो ।

कम्पनीले बैंक ऋण भुक्तानी गर्नका लागि हाल कायम रहेको चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा (१ः१) रेसियोमा हकप्रद शेयर निष्काशन गर्न विद्युत् नियमन आयोगबाट सहमति लिई स्वीकृतिका लागि आगामी साधारण सभामा पेश गर्ने जनाएको छ ।

Esewa
Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS