IME Life New

शिवरात्रीमा कामना सेवा विकास बैंकद्धारा भक्तजनलाई पानी तथा जुस वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।महाशिवरात्रीको पावन अवसरमा कामना सेवा विकास बैंक लिमिटेडले पशुपति मन्दिर परिसरमा पिउने पानी तथा जुस वितरण गरेको छ ।

यसै गरी बैंकले काठमाडौं–३०, ज्ञानेश्वर स्थित आनन्द भैरव मन्दिर लगायत देशका विभिन्न स्थानहरुमा समेत उक्त सेवा प्रदान गरिएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष धार्मिक, सांस्कृतिक लगायत विभिन्न क्षेत्रहरुमा यस खालका सामाजिक सेवाहरु प्रदान गर्दैै आएको छ ।

Esewa
Crest

बढ्दो गर्मी र भिडभाडमा सहज रुपमा शुद्ध पिउने पानी उपलब्ध हुन नसक्ने हुंदा भक्तजनलाई सहज रुपमा पानी तथा जुस उपलब्ध गराउन सकियोस भन्ने उद्देश्यका साथ पानी तथा जुस वितरण गरिएको बैंकले जनाएको छ ।

आगामी वर्षमा समेत यस पवित्र कार्यलाई निरन्तरता दिने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS