IME Life New

शिवम सिमेन्टको १० प्रतिशत नगद लाभांश शेयरधनीको खातामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिवम सिमेन्ट कम्पनीले घोषणा गरेको नगद लाभांश शेयरधनीको खातामा जम्मा भएको छ । कम्पनीको सातौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट १०.५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको थियो ।

आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीले अद्यावधिक गरी नगद लाभांश लिन आग्रह गरेको छ । बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको खातामा माघ ५ गतेदेखि शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड मार्फत वितरण भइरहेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS