IME Life New

शिवम सिमेन्टको लाभांश प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

शिवम सिमेन्टले गत आर्थिक वर्ष २०७४/७५ को नाफा लाभांश दिने भएको छ। कम्पनीको सञ्चालक समितिको चैत १३ गते बसेको बैठकले चुक्ता पूँजीको १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीले लाभांश प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयन गर्ने जनाएको छ । 

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS