IME Life New

शिखर इन्स्योरेन्स र नेपाल बैंक बीच बीमा सेवा सम्झौता

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

शिखर इन्स्योरेन्स कम्पनी र नेपाल बैक लिमिटेड बीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ ।

सम्झौतापत्रमा शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे र नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले हस्ताक्षर गरेका छन् ।

Crest

धर्मपथस्थित बैक को प्रधान कार्यालयमा आयोजित उक्त कार्यक्रममा नेपाल बैकका सहायक प्रमुख कार्यकारी अधिकृत कृष्ण वहादुर अधिकारी ,संस्थागत योजना तथा अनुसन्धान विभागका मुख्य प्रवन्धक लेखनाथ भुसाल, प्रेस संयोजक मुकुन्द अर्याल, शिखर इन्स्योरेन्स कम्पनी उप प्रवन्धक अन्जन ढकाल लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS