IME Life New

शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने थ्रीस्टार हाइड्रोपावरको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीको संचालक समितिको कात्तिक ५ गतेको बैठकले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरी उक्त प्रस्ताव बिद्युत नियमन आयोगमा स्वीकृतिको लागि पठाउने जनाएको छ ।

हाल कम्पनीको चुक्तापूँजी ४९ करोड २५ लाख रहेको छ। हकप्रद शेयर निष्काशनबाट प्राप्त रकममध्ये ३४ करोड २५ लाख रुपैयाँ आयोजना निर्माणको लागि लिएको बैंकको ऋण तथा अन्य दायित्व भुक्तानी गर्ने छ । बाँकी रहेको रकम १५ करोड रुपैयाँ निको इनर्जी लिमिटेडद्वारा निर्माणाधिन माथिल्लो भुरुण्डी ए जलविद्युत आयोजना (९ मेगावाट) का लागि आवश्यक स्वपूँजीमा लगानी गर्ने कम्पनीको भनाई छ ।

Esewa
Crest
1729571280069

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS