IME Life New

शतप्रतिशत हकप्रद निष्काशन गर्न नारायणी डेभलपमेन्ट बैंकले बोर्डबाट पायो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्द शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डबाट बैंकले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि अनुमति पाएको हो । बैंकले प्रतिकित्ता अंकित मुल्य १०० रुपैयाँ दरमा २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा २०७९ भदौ ९ गते निवेदन दिएको थियो ।

बैंकले हकप्रद निष्काशन तथा विक्रीका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

Esewa
Crest
1704601232825

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS