IME Life New

वृज सिमेन्टद्धारा निर्माण मजदुरको बीमा गर्ने घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वृज सिमेन्ट इ.प्रालि ले देशका विभिन्न स्थानहरुमा एक्सपर्ट मिट कार्यक्रम सम्पन्न गरेको छ । उक्त एक्सपर्ट मिट कार्यक्रममा निर्माण मजदुरलार्ई “एक्सपर्ट मेशन क्लब”मा आवद्ध गरेर उनीहरुको पाँचलाख बराबरको दुर्घटना बीमा सुविधा पनि उपल्ब्ध गराउने जनाएको छ ।

उक्त क्लबमा आबद्ध मजदुरहरुको दर्घटना बीमा शुल्क कम्पनीले भुक्तानी गर्ने जनाएको छ । उक्त कार्यक्रमलाई अझैं फलदायिक बनाउनको लागि कम्पनीले “एक्सपर्ट मेशनक्लब” मा आवद्ध निर्माणकर्मी लाई उपहार सहित पास बुक बितरण गरेको छ ।

Esewa
Crest

कम्पनीले हालै ल्याएको एक्सपर्ट मेसन क्लब योजनाबारे जानकारी दिनका लागि नेपालका विभिन्न स्थानहरुः काठमाण्डौ, भक्तपुर, ललितपुर, बनेपा, चरिकोट, धादिङ, त्रिशुली, आबुखैरेनी, लमजुङ, पोखरा, दमौलीवालिङ, भैरहवा, अर्घाखाँची, गुल्मी, पाल्पा, कुश्मा, जीतपुर,शीतलनगर,बुटवल, स्याङ्जामाकार्यक्रम गरिएको थियो ।

अहिलेसम्म कम्पनीले २५०० बढी निर्माणक्रमीलाई “एक्सपर्ट मेशनक्लब” मा आवद्ध गरिसकेको छ । कम्पनीले बढी भन्दा बढी निर्माणक्रमीलाई यस क्लबमा आवद्ध गराई, भैपरी आउने दुर्घटना बाट सुरक्षित महशुश गराउने कम्पनीको उदेश्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS