IME Life New

विष्णु पौडेलसहित एमालेका आठ मन्त्रीले दिए राजीनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेकपा एमालेका आठ मन्धीले राजीनामा दिएका छन् । एमालेबाट मन्त्री बनेका नेताहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा बुझाएका हुन् ।

राजीनामा दिनेमा एमालेबाट उपप्रधान तथा अर्थमन्त्री भएका विष्णु पौडेल, कृषि मन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, रक्षा मन्त्री हरि उप्रेती, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र भूमिसुधार मन्त्री राजेन्द्रकुमार राईले राजीनामा दिएका हुन् ।

Esewa
Crest

सोमबार बसेको नेकपा एमालेको सचिवालयको बैठकले सरकारमा नबस्ने तथा सरकारलाई समर्थन नगर्ने निर्णय गरेसँगै मन्त्रीहरुले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS