IME Life New

विश्वमै भारतीय आइपीओबाट लगानीकर्ता मालामाल, औसत ५७%सम्म रिटर्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वमै यो वर्ष (२०२४) सबैभन्दा राम्रो रिटर्न भारतीय आइपीओहरुले दिएका छन्। यो वर्षको ६ महिनामा भारतमा ३६ वटा आइपीओले लिस्टिङदेखि लिएर अहिलेसम्म औसत ५७ प्रतिशत रिटर्न दिएका छन्।

प्राइम डेटाबेस ग्रुपको तथ्यांकअनुसार भारतीय आइपीओको तुलनामा एसिय प्रशान्त क्षेत्रमा आएका अन्य आइपीओले औसत ३२ प्रतिशतमात्रै रिटर्न दिएको छन्। विश्वमै तुलना गर्ने हो भने भारतीय आइपीओले दुईगुणा बढी रिटर्न दिएका छन्।

Esewa
Crest

भारतमा आउँदो ६ महिनामा थप १५ आइपीओ आउने सम्भावना छ। यी आइपीओबाट कम्पनीहरुले करिब भारु ९१ हजार करोड जुटाउने छन्।

भारतमा यो वर्षको पहिलो ६ महिनामा आएका आइपीआबाट कम्पनीहरुले भारु ८८.५ हजार करोड जुटाएका छन्। यी आइपीओ औसतभन्दा १२ गुणाले ओभरसब्सक्राइब्ड भएका थिए। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS