IME Life New

विद्युतीय राहदानीकाे दस्तुर घट्याे, ६६ पृष्ठको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । राहदानी विभागले ६६ पृष्ठको विद्युतीय राहदानी दस्तुरवातकाे रकम घटाएकाे छ। विभागले मन्त्री परिषद्को जेठ २४ गतेकाे निर्णयानुसार ६६ पृष्ठको विद्युतीय राहदानीको दस्तुर ३४ पृष्ठको साधारण विद्युतीय राहदानी बराबर कायम गरेकाे हाे ।

अब ६६ पृष्ठको राहदानी वापत १० हजार रुपैयाँकाे साटाो जम्मा ५ हजार रुपैयाँ दस्तुर कायम गरिएकाे छ। ३४ पृष्ठको राहदानीकाे दस्तुर पनि ५ हजार रुपैयाँ नै कायम राखिएको छ। मन्त्री परिषद्काे निर्णय राजपत्रमा जेठ ३२ गते बिहीबार प्रकाशन भएपछि विदेशस्थित नेपाली नियाेग र ७७ वटै जिल्ला प्रशासन कार्यालयकाे नाममा विभागले परिपत्र जारी गर्दै  २०८० असार ३ गतेदेखि लागू हुने गरी नयाँ दस्तुर कायम गरिएकाे जानकारी दिएकाे हाे ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS