IME Life New

विदेश भ्रमणमा जानेले वर्षमा दुई पटक मात्रै डलर सटही गर्न पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले भारत बाहेक अन्य देशमा भ्रमणका लागि जाने नेपालीहरुले वर्षमा दुई पटक मात्रै डलर सटहीको सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७६ को एकीकृत निर्देशनमा भारत बाहेक अन्य मुलुकहरुको भ्रमणमा जाने नेपाली नागरिकहरुलाई राहदानी बापत प्रति पटक १५ सय अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रासम्म सटही सुविधा लिन पाउने छन् ।

यस्तो सटही सुविधा एक वर्षमा २ पटकमा नबढ्ने गरी मात्रै प्रदान गर्न राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिएको छ । यस्तो सुविधा लिदा व्यक्तिले स्रोतको स्वघोषणा गर्नु पर्नेछ । राहादानीबापतको सटही सुविधा उपलब्ध गराउँदा सम्भव भएसम्म राहादानी बाहक स्वयं उपस्थित हुनु पर्नेछ । सोही राहादानी प्रयोग गरी अर्को बैंकबाट रकम नलिएको स्वघोषणा समेत गर्नु पर्नेछ ।

Esewa
Crest
FXMD-Circular-16_78.79

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS