IME Life New

विदेश जाँदा एयरपोर्टमा तीन जना मात्रै आफन्त जान पाउने, स्वागतमा पनि एउटै नियम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नयाँ नियम लागू हुने भएको छ । उक्त नियम अनुसार आज विदेश जाँदा विदाई गर्न र स्वागत गर्नका लागि ३ जना मात्रै आफन्त जान पाउनेछन् ।

विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय अध्यागमन भवनमा अत्याधिक भिड बढेकोले विमानस्थलले यस्तो नियम ल्याएको विमानस्थल सुरक्षा समितिले जनाएको छ । अधिक भिडभाडका कारण यात्रुलाई सास्ती हुने र ट्राफिक व्यवस्थापनमा समेत समस्या भएको, दुर्घटनाको जोखिम समेत बढेको भन्दै ३ जना मात्र आफन्त जान पाउने व्यवस्था गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS