IME Life New

विदेशी विनिमय कारोबार गर्ने निकायका लागि राष्ट्र बैंकले जारी गर्यो एकीकृत परिपत्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरेको एकीकृत परिपत्र–२०८० जारी गरेको छ।

केन्द्रीय बैंकले एकीकृत परिपत्र–२०७९ तथा सोपश्चात २०८० पुस १२ गतेसम्म जारी गरिएका परिपत्र तथा सूचना एकीकृत गरी एकीकृत परिपत्र–२०८० जारी गरेको हो।

Esewa
Crest

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी यो परिपत्र जारी गरिएको राष्ट्र बैंकले जनाएको छ।

अब सोही परिपत्रबमोजिम गर्न गराउन राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायहरुलाई निर्देशन दिएको छ।

06-2080-81_2080.09.26_Unified-Circular-2080

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS