IME Life New

विदेशमा बसेर महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विदेश बसेर महिलाको चरित्र हत्या गरेको अभियोगमा रौतहट देवाही गोनही नगरपालिका(५ टिकुलिया घर भएका २२ वर्षीय हरिहर प्रसाद यादवलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पीडित महिलाको बहिनी समेत भएको तस्विर प्रयोग गरी सामाजिक सञ्जालमा चरित्रहत्या हुने अश्लील शब्दहरू लेखी प्रसारण गर्नुका साथै पीडितका परिवारलाई समेत मानसिक तनाव, दुस्ख हैरानी दिने गरेका थिए । सो घटनामा संलग्न रहेका उनलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय समन्वय र सहयोग मार्फत पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । उनलाई वैदेशिक रोजगारीको सिलसिलामा मलेसियाबाट नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित साइबर व्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

Esewa
Crest

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरि अनुसन्धान गरिरहेको प्ररीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

67%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS