IME Life New

विकास बैंक र फाइनान्सको सुपरिवेक्षण विभाग मर्ज भएर बन्यो ‘वित्तीय संस्था सुपरिवेक्षण विभाग’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्र बैंकले विकास बैंक र फाइनान्सको सुपरिवेक्षण एउटै विभाग मार्फत हेर्ने भएको छ । बैंकले विकास बैंक र वित्ती कम्पनीको सुपरिवेक्षण विभागलाई मर्जर गरेर एउटै बनाएको हो ।

राष्ट्र बैंकको व्यवस्थापन समितिको कार्तिक ११ गतेको बैठकको निर्णयअनुसार फागुन एक गतेदेखि लागु हुने गरी विकास बैंक सुपरिवेक्षण विभाग र वित्त कम्पनी सुपरिवेक्षण विभागलाई एकिकृत गरी नयाँ विभागको रुपमा ‘वित्तीय संस्था सुपरिवेक्षण विभाग’ को स्थापना गर्ने भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS