IME Life New

वार्षिकोत्सवको अवसरमा सिद्धार्थ बैंकले ल्यायो क्यासब्याक योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंकले १९ औं वार्षिकोत्सवको अवसरमा डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ पौष ७ गते देखि क्यासब्याक योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहक महानुभावहरुले डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग मार्फत कारोबार गर्दा क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

यी सेवा प्रयोग गरी कारोबार गर्दा ग्राहकहरूले पाचौँ कारोबार रकमको ५ प्रतिशत (अधिकतम रु १००,) दसौँ कारोबार रकमको १० प्रतिशत (अधिकतम रु १५०) र पन्ध्रौंं कारोबार रकमको १५ प्रतिशत (अधिकतम रु २५०) नगद क्यासब्याक पाउन सक्नेछन् ।

Esewa
Crest

यस योजनाले ग्राहकहरूलाई नगद भुक्तानी कारोबारबाट डिजिटल भुक्तानी कारोबार तर्फ र्आकर्षित गर्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS