IME Life New

वाइवाई चाउचाउको ब्राण्ड एम्बेसडरमा खुराना नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। वाइवाई चाउचाउको ब्राण्ड एम्बेसडरमा भारतको चलचित्र उद्योग बलिउड अभिनेता आयुष्मान खुराना नियुक्त भएका छन् । चौधरी ग्रुप अन्तर्गतको सिजी कर्प ग्लोबलको सिजी फुड्सले खुरानालाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको हो ।

सिजी फुड्सको लोकप्रिय उत्पादन वाइवाई चाउचाउ २५ वर्षदेखि स्वाद पारखीमाझ लोकप्रिय छ । वाइवाइको उत्कृष्ट स्वादले सबैलाई आकर्षित गरिरहेको सिजीले जनाएको छ।

Esewa
Crest

नयाँ ब्राण्ड एम्बेसडर नियुक्त भएपछि बलिउड अभिनेता खुरानाले युवापुस्ताको मनमा २५ वर्षदेखि बस्न सफल वाइवाई चाउचाउजस्तो लोकप्रिय ब्राण्डसँग सहकार्य गर्न पाउँदा असाध्यै खुसी लागेको बताए।

‘वाइवाईको स्वाद यति गज्जबको छ कि यो संसारका धेरै देशमा धेरैको मनमा बस्न सफल छ,’खुरानाले भने, ‘वाइवाई ब्राण्ड नाम नै काफी छ सिजीसँग जोडिनका लागि म वाइवाईको नामले तानिएको हुँ।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS