IME Life New

लोमन्थाङ गाउँपालिकाले मुस्ताङ्गी राजाको छोराको विहेमा सार्वजनिक बिदा दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुस्ताङ जिल्लाका राजा झिग्मी सिङ्घी पलवर विष्टका छोरा राजकुमार झिग्मी धिण्डप फुनछोक पलवर विष्टको विहेमा गाउँपालिकाले सार्वजनिक बिदा दिने भएको छ । उक्त विवाह समारोहका लागि लोमन्थाङ गाउँपालिकाले एक सूचना निकाल्दै असार १८ गते सोमबार पालिकाभरि बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाले मुस्ताङ्गी राजाको छोराको विवाह उत्सवका लािग गाउँपालिका कार्यालय, शिक्षण संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS