IME Life New

लुम्बिनी प्रदेश मन्त्रिपरिषदले पायो पूर्णता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी प्रदेशको मन्त्रिपरिषदले पूर्णता पाएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमबार सात सदस्यीय मन्त्रिपरिषद गठन गर्दै पूर्णता दिएका हुन् ।

नेकपा माओवादीबाट धनबहादुर मास्कीले आर्थिक मामिला मन्त्रालयको जिम्मा पाएका छन् । यसैगरी नेपाली काँग्रेसका राजु खनाल स्वास्थ्य मन्त्री भएका छन् । साथै, सन्तोष कुमार पाण्डेयले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मा पाएका छन् ।

Esewa
Crest

भण्डारी लाल अहिर कृषि तथा भूमि व्यवस्था मन्त्री, चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री र धर्म बहादुर चौधरीले भने भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी पाएका छन् ।

lumbini

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS