IME Life New

लिवर्टी इनर्जीको कम्पनी सचिवमा कमल कुमार भारती नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडको कम्पनी सचिवमा कमल कुमार भारती नियुक्त भएका छन् । कम्पनीको संचालक समितको बैठकले भारतीलाई २०८० जेठ १ गतेदेखि लागू हुनेगरी नियुक्त गरेको हो ।

कम्पनी सचिवको रुपमा काम गर्दै आएका ध्रुव कुमार श्रेष्ठको राजिनामा २०८० बैशाख २९ गते स्वीकृत गरेसँगै कम्पनीले भारतीलाई नियुक्त गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS