IME Life New

लिन्च स्टक मार्केटको साधारण सभा मंसिर २५ गते, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिन्च स्टक मार्केट लिमिटेडको १४औं वार्षिक साधारण सभा मंसिर २५ गते हुने भएको छ । सभा कम्पनीको कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा बिहान ८ शुरु हुने कम्पनीले जनाएको छ । कम्पनीको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।

सभामा कम्पनीले कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, सञ्चालक समितिको निर्णय बमोजिमको नगद लाभांश वितरण स्वीकृत गर्ने, बोनस शेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पेश गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

साथै, सभामा कम्पनीले कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी दिने,२०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS