IME Life New

लामो समयदेखि रोकिएको जग्गा कित्ता काट पुनःखुल्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले लामो समयदेखि रोकिएको जग्गा कित्ता काट पुनःखुला गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैंठकले उक्त निर्णय गरेको हो ।

सरकारले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको र नियमावली पास भएसँगै जग्गा कित्ताकाट खुला हुने सरकारका प्रवक्त एवं सञ्चर तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

Esewa
Crest

उनका अनुसार भू–उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको र त्यसलाई सहज बनाउन मन्त्रिपरिषद्ले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%
happy

खुसी

29%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS