IME Life New

लाभांश वितरण नगर्ने हिमालयन बैंकको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंकले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश नबाँड्ने भएको छ।

बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। उक्त आर्थिक वर्षको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरणअनुसार शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने र सोहीबमोजिम नेपाल राष्ट्र बैंकसमक्ष वित्तीय विवरण स्वीकृतिका लागि पेस गरिने बैंकले जनाएको छ।

Esewa
Crest

राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS