IME Life New

लाभांश प्रस्ताव गरेर बुक क्लोज हुन बाँकी लघुवित्तहरु कुन कुन हुन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा सुचिकृत लघुवित्त वित्तीय संस्थाहरुमध्ये २५ वटा लघुवित्त वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेका छन् । अन्य लाभांश प्रस्ताव गर्न बाँकी लघुवित्त वित्तीय संस्थाहरु पनि लाभांश घोषणाको तयारीमा जुटेका छन् ।

हालसम्म लाभांश प्रस्ताव गरेका २५ वटा लघुवित्त वित्तीय संस्थाहरुमध्ये अधिकांश लघुवित्त वित्तीय संस्थाहरुले साधारण सभाको लागि बुकक्लोज गरिसकेका छन् भने कतिपय लघुवित्त वित्तीय संस्थाहरुले बुक क्लोज मिति घोषणा गर्न बाँकी रहेको छ ।

Esewa
Crest

लाभांश प्रस्तावित लघुवित्त वित्तीय संस्थामध्ये १५ वटा लघवित्त वित्तीय संस्थाहरुले बुक क्लोज गरिसकेका छन् । अब यी १५ वटा लघुवित्तको शेयर किन्नले आर्थिक वर्ष २०७६ /७७ को लाभांश पाउदैनन् ।

बुक क्लोज गरेका १५ कम्पनीहरु

त्यस्तै, लाभांश प्रस्ताव गरेको २५ लघुवित्तमध्ये ९ वटा लघुवित्तले भने बुक क्लोजको मिति तय गर्न बाँकी रहेको छ । अब यी ९ वटा लघुवित्तको शेयर किन्नेले आर्थिक वर्ष २०६७ /७७ को लाभांश पाउन योग्य हुनेछन् । त्यसैगरी इन्फिनिटि लघुवित्त वित्तीय संस्थाले माघ ९ गते बुक क्लोज गर्दैछ । त्यसकारण माघ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको १५ प्रतिशत लाभांश प्राप्त गर्न सक्नेछन् ।

बुक क्लोज हुन बाँकी ९ कम्पनीहरु

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS