IME Life New

लाफिङ्ग बुद्ध र हिम स्टार उर्जा कम्पनीले कति पाए रेटिङ्ग ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इक्रा नेपाल लिमिटेडले दुई कम्पनीलाई क्रेडिट रेटिङ्ग प्रदान गरेको छ । इक्रा नेपालले लाफिङ्ग बुद्ध पावर नेपाल लिमिटेड र हिम स्टार उर्जा कम्पनी लिमिटेडलाई क्रेडिट रेटिङ्ग प्रदान गरेको हो ।

इक्रा नेपालले लाफिङ्ग बुद्ध पावर नेपाल लिमिटेडलाई (इक्रा एनपी आईआर) बी माइनस रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरू समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च जोखिम रहेका मानिन्छन् ।

Esewa
Crest

त्यस्तैगरी इक्रा नेपालले हिम स्टार उर्जा कम्पनी लिमिटेडलाई (इक्रा एनपी आईआर) बी प्लस रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरू समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् ।

उक्त रेटिङ्ग निष्काशनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी रायमात्र रहेको र यो कुनै खास ऋणपत्र विशेषको राय नभएको इक्रा नेपालले जनाएको छ ।

A.160-Laughing-Buddha-Power-Nepal-LimitedA.161-Him-Star-Urja-Company-Limited (1)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS