IME Life New

लाजेहाङ लिम्बु मृत्यु घटनाः सत्यतथ्य छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौंं । लाजेहाङ लिम्बुको मृत्यु घटना बारे वास्तविकता छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् ।

कोशी प्रदेश नामाकरणको विषयलाई लिएर चैत ५ गते मोरङको विराटनगरमा भएको विरोध प्रदर्शनीमा संलग्न लिम्बुको मृत्यु भएको थियो । उक्त घटनाबारे वास्तपवकता छानविन गर्न प्रधानमन्त्रीले गृहमन्त्रालयका सहसचिव रामबन्धु सुवेदीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

Esewa
Crest

उक्त समितिलाई घटनाको सत्यतथ्य छानविन गरि ७ दिनभित्र प्रतिवेदन बुझाउन प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

No description available.

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS