IME Life New

ललिता निवास प्रकरणः भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । प्रहरीको केन्दिय अनुसन्धान ब्यूरो सीआईबीले ललिता निवास प्रकरणमा गुरुङलाई पक्राउ गरेको हो । गुरुङलाई ललिता निवासको जग्गा हडप्न सरकारी कागजात किर्ते गरेको कसुरमा प्रहरीले पक्राउ गरेको हो ।

बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हडप्न किर्ते गर्नेविरुद्ध ३ वर्ष लगाएर सीआईबीले तयार पारेको प्रतिवेदनलाई सरकारी वकिलको कार्यालयले अस्वीकार गरेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS