IME Life New

ललिता निवास प्रकरणः भाटभटेनी सुपरमार्केटका संचालक गुरुङको नाममा २९ रोपनी जग्गा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङको नाममा ललिता निवासको २९ रोपनी जग्गा फेला परेको छ । अनुसन्धानको क्रममा यस्तो भेटिएको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले जानकारी दिएको छ ।

गुरुङले ललिता निवासको जग्गा आफू र आफ्ना परिवारको नाममा राखेको भेटिएको सिआइबीले जानकारी दिएको छ । उक्त अनुसन्धानले गुरुङ र उनको परिवार साथै भाटभटेनी डेभपमेन्ट कम्पनी प्रालिको नाममा २९ रोपनी १५ आना ३ पैसा जग्गा राखेको भेटिएको हो ।

Esewa
Crest

सीआइबीले गुरुङलाई ललिता निवास प्रकरणमा मंगलबार पक्राउ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

67%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS