IME Life New

लगानीकर्ताले अधिकतम १२ करोड रुपैयाँ मात्रै शेयरधितो कर्जा लिन पाउने (मौद्रिक नीतिको पूर्ण पाठ)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले ठुला लगानीकर्ताले लिदै आएको शेयरधितो कर्जामा सिमा तोकिदिएको छ । बजार अत्याधिक सुधार भैइरहेको बुझाइमा रहेको राष्ट्र बैंकले प्रत्यक्ष रुपमा ठुला लगानीकर्तालाई प्रभावित पार्ने गरि शेयर धितो कर्जामा सिमा तोकिदिएको हो । ठुला लगानीकर्ताले अवदेखि अधिकतम १२ करोड रुपैयाँ मात्रै शेयरधितो कर्जा लिन पाउने छन् ।

बैंक तथा वित्तीय संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा तोकिएको कर्जा धितो अनुपातलाई यथावत राखिएको छ ।

Esewa
Crest

बैंक तया वित्तीय संस्थाबाट शेयर धितोमा प्रवाह हुने मार्जीन प्रकृतिको कर्जा जोखिम न्युनिकरण गर्दै साना लगानीकर्ताको पहुँच अभिबृद्धि गर्ने अभिप्रायले यस्तो कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्रै लिन सक्ने व्यवस्था गरिएको छ । ऋणीले उक्त सिमा भन्दा बढि कर्जा उपभोग गरिरहेको अवस्थामा यस्तो कर्जा निमित गर्न उपयुक्त समय सिमा प्रदान गरिनेछ ।

Monetary Policy 2078-79

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS