IME Life New

लगातार ५ दिन बजार बढ्दा कुन वाणिज्य बैंक कतिले बढे ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से परिसूचक लगातार ५ दिन वृद्धि भएको छ। ५ दिनमा नेप्से परिसूचक ११३ अंक माथि वृद्धि हुँदा योपटक भने वाणिज्य बैंकको शेयर मूल्यमा आकर्षण देखिएको छ। नेप्से परिसूचक जेठ २ गते घटेको थियो भने त्यसपछिको लगातार ५ दिन नेप्से परिसूचक बढेको हो।

जेठ २ गते र जेठ ९ गतेको तथ्यांकलाई दाँजेर हेर्दा वाणिज्य बैंकहरुमध्ये एनआईसी एशिया बैंकको शेयरमूल्य सर्वाधिक २६.५१ प्रतिशत वृद्धि भएको छ। जेठ २ गते बैंकको बजारमूल्य प्रतिकित्ता ३५८ रुपैयाँ रहेकोमा जेठ ९ गते यो बैंकको बजारमूल्य प्रतिकित्ता ४५२.९० रुपैयाँमा बन्द भएको छ। यो बीचमा कम्पनीको बजारमूल्य प्रतिकित्ता ९४.९० रुपैयाँले वृद्धि भएको छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा नबिल बैंकको बजारमूल्य १८.४३ प्रतिशतले वृद्धि भएको छ। यो बीचमा सबै वाणिज्य बैंकको शेयरमूल्य वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS